२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीपविरुद्ध पुनरावेदन दिने महान्यायाधिवक्ता कार्यालयको निर्णय

६ आश्विन २०८१, आईतवार ०७:४०

असोज ६, काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको छ। लामिछानेलाई नाबालिगमाथि बलात्कारको आरोपमा मुद्दा चलाइएको थियो, तर पाटन उच्च अदालतले उनलाई सफाइ दिएको थियो।


महान्यायाधिवक्ता कार्यालयले उक्त फैसलाको पूर्णपाठको अध्ययन गरेपछि पुनरावेदन गर्ने निर्णय गरेको हो। उच्च सरकारी वकिलको कार्यालय पाटनले यसअघि नै पुनरावेदन गर्न सिफारिस गरेको थियो। अब सर्वोच्च अदालतले यस मुद्दामा पुनरावेदनको सुनुवाइ गर्नेछ।

सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएपछि सन्दीप लामिछानेलाई म्याद जारी हुनेछ, जसपछि उनले अदालतमा हाजिर भएर मुद्दाको सामना गर्नुपर्नेछ।

उच्च अदालत पाटनले सन्दीपलाई नाबालिका बलात्कार मुद्दाबाट सफाइ दिएको थियो । यो कदमसँगै यो मुद्दाले थप कानूनी मोड लिने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री