2026-07-26 10:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तीन दिन हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय

असोज १३, काठमाडौँ । प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै आन्तरिक उडानमा संचालित एयरलाइन्सहरूले तीन दिनसम्म भाडा नबढाउने सहमति गरेका छन्। वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले जानकारी दिएअनुसार, आगामी सोमबार, मंगलबार र बुधबार सबै एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडाको तल्लो विन्दुमै टिकट बिक्री गर्नेछन्।

दशैंको पर्व नजिकिँदै गर्दा हवाई सेवा कम्पनीहरूले क्यानले तोकेको माथिल्लो विन्दुको भाडा लिएर टिकट बिक्री गर्न थालेका थिए। तर, दशैंको मुखमा भाडा बढाएको विषयमा चौतर्फी विरोध भएपछि नियामक निकाय क्यानले छलफलमा बोलाएको थियो।

बाढी र पहिरोका कारण सडक यातायात पूर्णरूपमा अवरुद्ध भइरहेका बेला एयरलाइन्सहरूले महँगो शुल्क नलिनुपर्ने माग सर्वसाधारणको थियो। यस विषयमा एयरलाइन्सहरूको सहमति सार्वजनिक हुनु सकारात्मक कदमको रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली