११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा के-के भयाे ? हेर्नुस् ३४ बुँदे प्रतिवेदन

१४ आश्विन २०८१, सोमबार १२:२२

असोज १४,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ सत्रमा भाग लिएर १० दिने अमेरिका भ्रमणबाट नेपाल फर्किएका छन्। असोज ४ मा न्यूयोर्क प्रस्थान गरेका ओलीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि आफ्नो भ्रमणलाई सफल भएको बताएका छन्। उनले महासभामा नेपालका तर्फबाट महत्त्वपूर्ण सम्बोधन गरेको उल्लेख गर्दै भ्रमणका क्रममा भएका भेटघाट र छलफललाई देशको कूटनीतिक सफलता भनेका छन्।

ओलीसँगै भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागी थिए। असोज १० गते महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादा’को मुद्धामा जोड दिएका थिए।

अमेरिका भ्रमणको समापनमा प्रधानमन्त्रीको कार्यालयले ३४ बुँदे प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ, जसमा कूटनीतिक भेटघाट, आपसी सहयोग, र नेपालका विकास प्राथमिकताहरू समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै