२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

होटेल एभरेष्ट र बसेरालाई तीन–तीन लाख जरिवाना

१५ आश्विन २०८१, मंगलवार ०७:२५

असोज १५,  काठमाडौँ । होटेल एभरेष्ट र बुटिक होटेल बसेरालाई तीन–तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

एभरेष्ट होटेलको अनुगमनका क्रममा किचनमा मिति गुज्रेका सामान फेला परेको र बबरमहलस्थित बसेरा होटेलको अनुगमन गर्दा अधिकतम खुद्रा मूल्य(एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको भेटिएसँगै नगद जरिवाना तिराइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए । दुवै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएको उनको भनाई छ ।


चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । केही दिनअघि मात्रै होटेल संघ नेपाल(हान)ले विभागबाट होटेलमा अनुगमन नहुने सहमति भएको ब्यहोराको परिपत्र मातहतका होटेलमा पठाएसँगै नागरिक स्तरबाट भएको चर्को आलोचना पछि मन्त्रालय र विभागले त्यसको खण्डन गरेको थियो । र, अनुगमनलाई तीव्रता दिने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै