२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रणवीर अब खलनायकको भूमिकामा ?

१५ आश्विन २०८१, मंगलवार ११:२६

असोज १५,  काठमाडौँ । बलिउडको सुपरहिट फिल्म ‘धूम’ को सिक्वेल ‘धूम–४’ को ताजा अपडेट बाहिरिएको । यो फिल्मका लागि कथा लेखेका विजय कृष्ण आचार्य अर्थात भिक्टरले नै फिल्मलाई निर्देशन गर्ने भएका छन् ।


फिल्मको अर्को रमाइलो कुरा के छ भने यो फिल्ममा अभिनेता रणबीर कपूर भिलेनको भूमिकामा देखिने भएका छन् ।

त्यसो त फिल्म धूमका पछिल्ला तीन वटा सिक्वेलको कथा पनि विजयले नै लेखेका थिए भने एउटामा निर्देशन पनि गरेका थिए । त्यहि कारणले गर्दा पनि ‘धूम–४’ को कथा र निर्देशन दुवै विजयकै रहने भएको हो ।

रणबीर कपूरलाई खलनायकको भूमिकामा देखिने कुराले अहिले फ्यानहरुको उत्सुकता अझ बढेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य