Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
October 2, 2024 समाज

रात्रीकालिन उडान हुने विमानस्थल राति १२ बजेसम्म संचालन हुने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १६, काठमाडौँ ।&nbsp; </b>नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई चापलाई ध्यानमा राखेर असोज १७ गतेदेखि ३० गतेसम्म रात्रीकालिन उडान हुने विमानस्थलहरुमा राति १२ बजेसम्म उडान हुने जानकारी दिएको छ ।<br></p><p><b>प्राधिकरणले भनेको छ-&nbsp;&nbsp;</b></p><p>'देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्वोधन गर्न असोज, १७-३० (घटस्थापना देखि पुर्णिमा) सम्म त्रि.अ.वि., गौतमबुद्ध, पोखरा लगायत रात्रीकालीन उडान हुने सम्पुर्ण&nbsp; विमानस्थलहरु&nbsp; विहान ४:३० बजेदेखि राती १२:०० बजेसम्म नै (आवश्यकता अनुसार थप हुने) संचालनमा आउने व्यवस्था मिलाइएको छ ।'</p>