२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाढीपहिरोबाट काभ्रेमा मात्रै ७० जनाको मृत्यु, सहयोगको अपिल

२०८१, १७ आश्विन बिहीबार ०८:५९

असोज १७, काठमाडौँ | लगातारको वर्षापछि आएको बाढीपहिरोबाट संघीय राजधानी काठमाडौं नजिकैको जिल्ला काभ्रेमा मात्रै ७० जनाको मृत्यु भएको देखिएको छ ।

काभ्रे प्रहरीले बिहीबार सार्वजनिक गरेको क्षतिको विवरणअनुसार काभ्रेका विभिन्न १० पालिकाहरूमा बाढीपहिरोबाट ७० जनाको मृत्यु भएको देखिएको हो । 


जसमध्ये ३१ महिला, २५ पुरुष, ८ बालक र ६ बालिका रहेका छन् । काभ्रेमा बाढीपहिरोमा परी काभ्रेमा ७५ घाइते र ६ जना बेपत्ता भएका प्रहरीको पछिल्लो तथ्यांकमा उल्लेख छ । 

काभ्रे प्रहरीले बाढीपहिरोमा फसेका ८२४ जनाको हेलिकप्टरबाट र  ३ हजार २९९  जनाको अन्य माध्यमबाट उद्धार गरिएको जनाएको छ । प्रहरीका अनुसार काभ्रेमा घाइते भएका मध्ये ५२ जना डिस्चार्ज भइसकेका छन् भने २३ जना उपचाररत छन् ।

प्रहरीले बाढीपहिरोमा परी सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जना जनाको मृत्यु भएको जनाएको छ । जसमध्ये ८ महिला, ८ पुरुष, १ बालक र १ बालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड