११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो

११ कार्तिक २०८१, आईतवार १४:०५

काठमाडौँ | काठमाडौं जिल्ला अदालतमा हराएको ३३ लाख रुपैयाँबराबरको हिराको हारलाई प्रहरीले सिसिटिभीको सहयोगमा फेला पारेको छ।

बिहीबार दिउँसो जमुना घलेको हराएको भनिएको उक्त हार शुक्रबार प्रहरीले अदालत परिसरमा एक कानुन व्यवसायीको साथमा पत्ता लगाएको हो।

प्रहरी स्रोतका अनुसार सफा गर्ने कामदारले हारलाई सामान्य वस्तु ठानेर बढार्ने क्रममा कुनामा राखेकी थिइन्।

त्यसपछि सिसिक्यामेरामा एक कानुन व्यवसायीले हार टिपेर खल्तीमा राखेको देखिएको थियो। बार एसोसिएसनको सहयोगमा ती कानुन व्यवसायीको पहिचान गरी प्रहरीले उनलाई सम्पर्क गरेको थियो।

ती कानुन व्यवसायीले अन्ततः हराएको हार धनीलाई फिर्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु