१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्राधिकरणमा बस्ने ठाउँसम्म नभएका कारण कार्यकक्ष बनाउन आवश्यक थियो : मन्त्री खड्का

१९ मंसिर २०८१, बुधबार १४:३५

काठमाडौं । रत्नपार्क स्थित नेपाल विद्युत प्राधिकरणको प्रधानकार्यालयमा तयार प्राधिकरणको कार्य कक्षमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले कार्यभार सम्हालेका छन् ।

मंगलबार अबेर तयार भएको कार्यकक्षको मन्त्री खड्काले बुधबार कार्यभार सम्हालेका हुन् ।

प्राधिकरण सञ्चालक समितिको अध्यक्ष ऊर्जा मन्त्री रहने प्रावधान छ । यसअघि रत्नपार्क स्थित प्राधिकरण मुख्यालयमा अध्यक्षको कार्यकक्ष थिएन । कार्यकक्ष बनेको भोलिपल्टै ऊर्जा मन्त्री खड्का पुगेर कुर्सीमा बसेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जिल्ला बाहिर गएका बेला त्यहाँ राता रात कार्यकक्ष बनाइएको हो ।

सञ्चार कर्मीहरुसँग कुरा गर्दै खड्काले प्राधिकरणमा आउँदा बस्ने ठाउँ सम्म नभएका कारण कार्यकक्ष बनाउनआवश्यक भएकाले बनाइएको बताए ।

उनले भने, ‘प्राधिकरणका अध्यक्षको हैसियतले कार्यकक्ष बनाउन लगाएको र यहाँ आउँदा बस्ने ठाउँ सम्म नभएका कारणआवश्यक थियो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते