साउन १२, नुवाकोट | वैदेशिक रोजगारीका क्रममा साउदी पुगेका विदुर नगरपालिका–१० गेर्खुका शम्भु पाण्डेको शव समुद्री किनारमा फेला परको छ । 

स्वदेश फर्कि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, नुवाकोट | वैदेशिक रोजगारीका क्रममा साउदी पुगेका विदुर नगरपालिका–१० गेर्खुका शम्भु पाण्डेको शव समुद्री किनारमा फेला परको छ । 

स्वदेश फर्कि"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

साउदीबाट नेपाल फर्कने तयारीमा रहेका एक नेपालीको मृत्यु

१२ श्रावण २०७४, बिहीबार ०३:३२

साउन १२, नुवाकोट | वैदेशिक रोजगारीका क्रममा साउदी पुगेका विदुर नगरपालिका–१० गेर्खुका शम्भु पाण्डेको शव समुद्री किनारमा फेला परको छ । 

स्वदेश फर्किने क्रममा रहेका ३५ वर्षीय पाण्डे प्लेन टिकटको पर्खाइमा थिए । उनी १६ महिनादेखि साउदीको जुगलस्थानमा रहेको गार्डेन कम्पनीमा काम गर्दै आएका थिए । उनी बिदा स्वीकृत गराई घर फर्कन प्लेन टिकटको पर्खाइमा रहेको भाइ नाता पर्ने रमेशजंग पाण्डेले जानकारी दिए । ‘सोमबार मृत अवस्थामा शव भेटिएको फोनबाट जानकारी पायौं,’ रमेशजंगले भने । उनको शव ल्याउन प्रयास भइरहेको छ । 

शम्भुका पत्नी, १ छोरा र छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन