2026-10-06 09:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

परेश रावल ‘हेरा फेरी ३’ मा अभिनय गर्ने पक्का

काठमाडौँ । चर्चित बलिउडका अभिनेता परेश रावल ‘हेरा फेरी ३’ मा फेरि अभिनय गर्ने पक्का भएको छ । केही साताअघि उनी चलचित्रबाट बाहिरिएको खबर सार्वजनिक भएको थियो । त्यस खबरपछि उत्पन्न अन्योलको अन्त्य गर्दै उनले हालै एक पोडकास्ट अन्तर्वार्तामा समस्या समाधान भएको जानकारी दिएका हुन् ।

रावलले निर्माता तथा अभिनेता अक्षय कुमारसँगको मतभेद मिलिसकेको र चलचित्रको छायांकन नियमित प्रक्रियामा अगाडि बढ्ने बताएका छन् । ‘सबै कुरा समाधान भइसकेको छ। अब सबैले मिलेर मिहिनेत गर्नुपर्छ’ उनले हिमांशु मेहतासँगको पोडकास्टमा भनेका छन् ।

 

‘हेरा फेरी ३’ मा रावलसँगै अभिनेता अक्षय कुमार र सुनील शेट्टी पुनः देखा पर्नेछन् । चलचित्र लामो समयदेखि निर्माण प्रक्रिया र कलाकार चयनको अन्योलतामा अल्झिएको थियो। यसबीच रावलले बाबुरावको भूमिका नदोहोर्‍याउने निर्णय लिएको भन्दै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको थियो।

उनको पुनरागमनको खबरले दर्शकहरूबीच उत्साह देखिएको छ । तर केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो घटनालाई ‘पब्लिसिटी स्टन्ट’ भएको आशंका व्यक्त गरेका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो