2026-08-10 08:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

उपत्यकाव्यापी कराँते किक बक्सिङ प्रतियोगिता

भदौ २७, भक्तपुर। चाँगुनारायण नगरपालिका–८ सुडालमा पहिलो पटक काठमाडौँ उपत्यकाव्यापी एवं काभ्रे व्यापी कराँते तथा किक बक्सिङ प्रतियोगिता शनिबारदेखि हुने भएको छ । 

‘संवाहक डट कम’ले आयोजना गर्ने प्रतियोगिता यही भदौ ३१ गते हुनेछ । बीसदेखि ६० केजीमाथि तौल समूहका पुरुष तथा २० केजीदेखि ५५ केजी तौलसम्मका महिला गरी १९ खेल हुने कार्यक्रमका संयोजक सञ्जीव दुलालले जानकारी दिनुभयो । 

किक बक्सिङमा पुरुष र महिलातर्फ ४५, ५० र ५५ केजी तौल समूहमा तथा काटातर्फ एक महिला एक पुरुषको इभेन्ट खेल खेलाइने छ । प्रतियोगिता डब्लु के एफको नियमनुसार खेलाइने रेफ्री संयोजक रामशरण त्वतीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा वैदेशिक रोजगार ऐनको तेस्रो संशोधन विधेयक सुझावका लागि सार्वजनिक, एजेन्टलाई १२ वर्षसम्म कैद प्रस्ताव ग्यास समस्या तत्काल समाधान गर्न मानव अधिकार आयोगको निर्देशन कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ: महामन्त्री पौडेल चुनाव हारे पनि चुनौती सामना गर्ने सामर्थ्य एमालेसँगै छ : शंकर पोखरेल विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जना पक्राउ शेरबहादुर देउवा साउन २८ मा नेपाल फर्कंदै भक्तपुरमा प्रतिसिलिन्डर ७ हजारमा ग्यास बेच्ने व्यापारी पक्राउ केन्द्रीय समिति बैठकपछि कांग्रेस महाधिवेशन प्रक्रिया अघि बढ्छ : सभापति थापा सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ : मनिष झा काठमाडौँका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने कहिलेकाहीँ एक्लै लड्नुपर्छ, ‘यो पहिलोचोटि होइन’: वालेन्द्र शाह कांग्रेस पदाधिकारी बैठक बस्दै मुलुक भू–राजनीतिको गम्भीर चक्र भ्युमा फसेको छ: राजेन्द्र लिङदेन बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध प्रतिनिधि सभाको बैठकमा चार विधेयक पेस विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ ‘नेपाली सेनाबाहेक कसैलाई सेनाको नाममा गतिविधि गर्न नदिइयोस्’ : हर्कराज राई राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट ३५ वर्ष के भयो भनेर प्रश्न नसोध्नुस् अब, ३५ वर्षमा उहाँहरुले नगरेका कामहरु तपाईहरु गर्नुस्: खुश्बु ओली