कोरोनाबाट बच्न कस्ता मास्क कसरी लगाउने ? पढ्नुहोस्
सञ्चिता घिमिरे । भदौ २१, काठमाडौँ । “कार्टुनलगायतका उनीहरुलई रमाइलो लाग्ने चित्रहरु मास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन्” जनस्वास्थ्य विशेषज्ञ डा.रबिन्द्र पाण्डेले भन्नुभयो, “किशोरकिशोरीका फेन्सी खालको...