अनौठा प्रकृतिका दुइ घटना : युवतीलाई किला घोप्ने र युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने
नारायण ढुङ्गाना, असार २२, काठमाडौँ (रासस) । हालसालै काठमाडौँको डल्लुुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्काे युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने ।
किला घोपिएको...