चिनियाँ राष्ट्रपतिसँग फेसबुकले माफी माग्यो, के गल्ति छ फेसबुकको ?
माघ ६, एजेन्सी | फेस्बुकले चिनियाँ राष्ट्रपति सि-चिनफिङसँग माफी मागेको छ | म्यानमारमा दुई दिने भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङले शनिबार राष्ट्रपति सिले म्यानमारकी नेतृ आङसाङ सूचीसँग भेटवार्ता गरेका...