रियलमीले ल्यायो यस्ता स्मार्ट फोन,मूल्य र फिचर्स के छ ?
मंसिर २६, काठमाडौँ | रियलमीले २०२० मा ७ स्मार्टफोन नेपाल भित्राएको छ | कम्पनीले रियलमी–सी३, रियलमी–सी११, रियलमी–सी१२, रियलमी–सी१५, रियलमी–६, रियलमी–६आइ, रियलमी–७ र रियलमी–७आइ गरी ८ स्मार्टफोन सार्वजनिक गरेको हो |रियलमीका...