प्रेसमाथि कहीँबाट कुनै खतरा छैन : मन्त्री बाँस्कोटा
असार ६, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र स्वतन्त्र प्रेसमाथि अप्ठ्यारो पार्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पार्नुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा उहाँले विनियोजन विधेयक २०७६...