सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ– सञ्चारमन्त्री
चैत २०, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको बताउनुभएको छ । रेडियो नेपालको ७३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका...