टिकटक बन्द नगरे कारबाही गर्छौं: प्राधिकरण (यस्तो छ बिज्ञप्ति)
कत्तिक २८, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्ले सोमबार गरेको...