Skip to content
Friday, July 17, 2026 Nepali Online Media
SajhaSabal समाचार

सूचना प्रबिधि

1,232 समाचार

समाचार

गण्डक जलविद्युत्को उत्पादन सुरु
4 मिनेट पढाइ

गण्डक जलविद्युत्को उत्पादन सुरु

काठमाडौँ । पश्चिम नवलपरासीको गण्डक नहरमा दुई महिनापछि पानी आएको छ । नहरमा पानी आएपछि प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक…

सामाजिक सञ्जालमार्फत गालीगलौज र घृणा फैलाएको आरोपमा एक जना पक्राउ
2 मिनेट पढाइ

सामाजिक सञ्जालमार्फत गालीगलौज र घृणा फैलाएको आरोपमा एक जना पक्राउ

काठमाडौँ । अमेरिकामा सामाजिक सञ्जालमार्फत गालीगलौज र घृणा फैलाएको आरोपमा मिन गुरुङ पक्राउ परेका छन् । अमेरिकामा बसोबास गर्दै आएका…

आईटी तथा साइबर सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत
2 मिनेट पढाइ

आईटी तथा साइबर सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौँ । आईटी तथा साइबर सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी व्यवस्थाका लागि…

१५ दिनभित्र इन्टरनेट सेवा प्रदायकले बक्यौता नबुझाए कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी
3 मिनेट पढाइ

१५ दिनभित्र इन्टरनेट सेवा प्रदायकले बक्यौता नबुझाए कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी

काठमाडौँ | इन्टरनेट सेवा प्रदान गरिरहेका ७३ कम्पनीलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता १५ दिनभित्र दाखिल गर्न…

च्याटजीपीटीको भविष्यबाणी आधारमा,१२ वर्षको वैवाहिक सम्बन्ध डिभोर्सको प्रक्रियामा
3 मिनेट पढाइ

च्याटजीपीटीको भविष्यबाणी आधारमा,१२ वर्षको वैवाहिक सम्बन्ध डिभोर्सको प्रक्रियामा

एक ग्रिक महिलाले आफ्नो पतिको कफीको कपको तस्बिर च्याटजीपीटीमा देखाएर भविष्यवाणी गराएपछि १२ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्ने प्रयास गरेकी…

मोबाइल हराएको अवस्थामा तुरुन्तै गर्नुपर्ने कामहरु के के? यस्ता छन् सावधानीका उपायहरु। ……
5 मिनेट पढाइ

मोबाइल हराएको अवस्थामा तुरुन्तै गर्नुपर्ने कामहरु के के? यस्ता छन् सावधानीका उपायहरु। ……

काठमाडौँ । मोबाइल सेवा प्रदायक नेपाल टेलिकमले मोबाइल हराएको अवस्थामा तुरुन्तै गर्नुपर्ने कामबारे जानकारी दिँदै मंगलबार एक सूचनामार्फत सजग हुन…

डिजिटल टेक्नोलोजी कारण विद्युत प्राधिकरणले ठूलो फड्को मारेको: कुलमान घिसिङ
2 मिनेट पढाइ

डिजिटल टेक्नोलोजी कारण विद्युत प्राधिकरणले ठूलो फड्को मारेको: कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले डिजिटल टेक्नोलोजीको नेटवर्कका कारण विद्युत प्राधिकरणले ठूलो फड्को मारेको बताएका…

समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ
5 मिनेट पढाइ

समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज…

फेसबुकले दर्तामा चासो नदिएपछि सरकार पछि हट्न बाध्य
3 मिनेट पढाइ

फेसबुकले दर्तामा चासो नदिएपछि सरकार पछि हट्न बाध्य

काठमाडौँ । पटकपटक दिएको समयसीमामा दर्ताको प्रक्रियामा नआएपछि सरकार फेसबुकप्रति लचक बनेको छ । गत चैत ७ गते एकमहिने समयसीमा…

मातृभाषाका समाचार प्रवाहले सङ्घीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ : सञ्चारमन्त्री गुरुङ
7 मिनेट पढाइ

मातृभाषाका समाचार प्रवाहले सङ्घीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशस्तरीय सञ्चार संस्थाहरूको सुदृढीकरण र मातृभाषामा समाचार प्रवाहले सङ्घीयताको मर्मलाई व्यवहारमा…

आर्थिक अभावले सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो
3 मिनेट पढाइ

आर्थिक अभावले सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो

काठमाडौँ | आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन सङ्कटमा परेका छन् । विज्ञापन बजार र व्यवस्थापकीय समस्याका कारण सुदूरपश्चिम प्रदेशमा…

भारतमा ‘द वायर’ को वेबसाइटमाथि देशव्यापी प्रतिबन्ध, सम्पादक भन्छन्-‘मोदीको महान पर्खाल’ पारि पनि जीवन सम्भव छ
4 मिनेट पढाइ

भारतमा ‘द वायर’ को वेबसाइटमाथि देशव्यापी प्रतिबन्ध, सम्पादक भन्छन्-‘मोदीको महान पर्खाल’ पारि पनि जीवन सम्भव छ

भारत सरकारले चर्चित अनलाइन मिडिया ‘द वायर’ को वेबसाइटमाथि देशव्यापी प्रतिबन्ध लगाएको छ । शुक्रबारदेखि भारतभरबाट द वायरको  वेबसाइटमा पहुँच…