अब टिकटकमा पनि युट्युव जस्तै विज्ञापनबाट आम्दानी गर्न सकिने
वैशाख २२, काठमाडौं | टिकटक कम्पनीले टप क्रियटरसँग उनीहरूको कन्टेन्टमा विज्ञापन चलाए वापत आम्दानीको निश्चित प्रतिशत उपलब्ध गराउने योजना बनाएको छ । यो सँगै युट्युवमा जसरी क्रियटरले आम्दानी गरिरहेका छन्...