युएइका नेपाली संस्थाहरुमा हुर्किरहेको ‘किचकिचे आडम्बरी सपना’
केबी गुरुङ ।युएइमा हुने प्राय कार्यक्रममा म बिरलै उपस्थित हुन्छु, म मात्र होइन उपस्थित नहुने नेपालीहरु बहुसंख्यक छन् । शायद संस्था र व्यक्ति विशेषमा झल्किने आडम्बरीपनका कारण “किचलो कार्यक्रममा” हुनेहुँदा...