प्रेम सुनार | असोज २८, बुटवल | हरेक प्राणीहरुमा मानिसको जस्तै मन हुन्छ भन्ने हामीले कहिल्लै सोचेनौं । बरु पशु पन्छि वली दिएर हामीले पुण्य कमाईन्छ भन्ने मात्रै सोच्यौं ।...