साउन २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्टहरु आउन बाँकी समय लागेपछि सिंगापुर बसाई एक दिन लम्बिएको छ | प्रधानमन्त्री ओली भोलि सोमबार अपरान्ह थाइयरलाइन्सबाट...