कम्पनीले आवश्यक व्यवस्था नगरिदिँदा साउदीमा ३० नेपाली समस्यामा, एकको सुतेकै अवस्थामा मृत्यु
साउन १४, काठमाडौँ । साउदीमा वैदेशिक रोजगारका लागि पुगेका ३० जना नेपालीहरु कम्पनीले सम्झौता अनुसार आवश्यक व्यवस्था नगरिदिँदा समस्यामा परेका छन् ।
समस्यामा परेका नेपालीहरुले रातदिन काम गर्न आउने तलबको आधा खर्च...