जेठ १७, पाँचथर | पाँचथरमा चालू आर्थिक वर्षमा ३८० विपन्न घर परिवारले जस्तापाता प्राप्त गर्ने भएका छन् । शहरी विकास मन्त्रालयअन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालू आवमा उक्त सङ्ख्यामा विपन्न...