गभर्नर समितिका सदस्य विश्व पौडेलको समितिबाट राजीनामा
काठमाडौँ । गभर्नर समितिका सदस्य अर्थविद् विश्व पौडेलले समितिबाट राजीनामा दिएका छन्। उनले इमेलमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई राजीनामा पठाएका हुन्। अर्थमन्त्री सिफारिस समितिको संयोजक छन्।सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा...