भारतमा आर्थिक मन्दी आउने चेतावनी, विज्ञहरु भन्छन,त्यसको असर नेपालमा पनि पर्छ
भदौ ११, काठमाडौँ | भारतको स्थानीय बजारमा मुद्रामा आएको कमीले विदेशी लगानीकर्ताले स्थानीय इक्विटीबाट नगद झिकिरहेका छन् । यसले भारतीय व्यापारयुद्ध गर्माउने देखिएको छ ।
भारुले यो वर्ष जति पनि वृद्धि...