विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिमा नियमन, सामाजिक सञ्जाल तथा अनलाइन विज्ञापन प्राथमिकता
साउन ८, काठमाडौं । सामाजिक सञ्जाल तथा अनलाइनमार्फत हुने विज्ञापनवापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिको व्यवस्थापन गर्न आवश्यक नीति तर्जुमा गरी कार्यान्वयन गरिने भएको छ । नेपाल राष्ट्र राष्ट्र...