योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरुहुन सकेन
असार १०, पोखरा | पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर वडास्तरबाटै...