असोज १८, काठमाडौँ | धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.२३ बिन्दुले घटेर एक हजार २२७.३७ बिन्दुमा झरेको...