सिटिजन बैंकको एफपिओ बाँडफाँट, ६ जनालार्इ ११ कित्ता, अरु सबैलार्इ १० कित्ता
साउन २५,काठमाडौं। सिटिजन बैंकले निष्काशन गरेको एफपिओ शुक्ररवार बाँडफाँट भएको छ। गोला प्रथाबाट गरिएको बाँडफाटमा ४६ हजार ३७६ जनाले १० कित्ता दरले शेयर पाएका छन् भने ६ जनालाई ११ कित्ताका...