भदौ २६ काठमाडौँ | धितोपत्र बजार आज पनि पुनःओरालो लागेको छ । आइतबार दोहारो अङ्कले घटेको बजार आज ८.१ बिन्दुले घटेर एक हजार २१० मा झरेको छ । ‘क’ वर्गका...