धरहरा आसपासका एक होटल र १३ सटरमा डोजर चल्यो – ८ तश्विर
जेठ १२, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले आज धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काएको छ ।
काठमाडौँ महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकको निर्णयअनुसार होटल धरहरा हाउस क्याफेसहित १३ वटा...