संघीय बजेट समृद्ध नेपाल सुखी नेपाली तर्फउन्मुख मुख्यमन्त्री राई
जेठ १६, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारद्वारा मंगलबार प्रस्तुत गरिएको बजेट समग्रमा राम्रो रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ द्वारा...