कञ्चनपुरको शुक्लाफाँटामा पक्कि क्याम्पस भवन निर्माण
माघ १८, कञ्चनपुर | विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा क्याम्पस भवन निर्माण गर्न थालिएको छ ।
आयोगको रु २५ लाखको सहयोगमा कृष्ण वैजनाथ बहुमुखी क्याम्पसका लागि चार...