लहानलाई पर्यटकीय नगरका रुपमा विकास गरिने
भदौ २७, लहान। सिरहाको लहान नगरपालिकालाई सफा, सुन्दर, पर्यटकीय नगर र स्मार्ट सिटीका रुपमा विकास गर्ने विभिन्न पार्टीका तर्फबाट प्रमुख पदका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रमुख पदका उम्मेदवारको सामूहिक...