ललित बोहरा/साउन ३१, डडेल्धुरा । नवदुर्गा गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभाले आर्थिक २०७४/०७५ का लागी २४ करोड बढीको बजेट पारित गरेको छ । गाउँसभाले मंगबार २४ करोड २४...