साउन ३२, काठमाडौँ | नेपाली बजारमा बिहीबार सुन–चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८ सयले घटेर १ लाख १० हजार ४ सय रुपैयाँ कायम...