अमेरिकी डलर, युरो र पाउण्डको भाउ घट्यो, अष्ट्रेलियन डलरको बढ्यो (सूचीसहित)
मङ्सिर २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर यस सार्वजनिक गरेको छ। बिहिबारको तुलनामा शुक्रबार अमेरिकीफ डलर, युरो, पाउण्डलगायतको भाउ घटेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी...