कुनै प्राविधिक समस्या नआए कक्षा १२ को नतिजा आजै प्रकाशित हुने : अध्यक्ष शर्मा
भदौ १४, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले कुनै प्राविधिक समस्या नआए कक्षा १२ को नतिजा आजै प्रकाशित हुने बताएका छन् । गत जेठ १५ देखि २५ गतेसम्म...