आन्दोलनका नाममा विद्यालय बन्द गरे कारवाही गर्ने काठमाडौँ महानगरको निर्णय
असोज ३, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारवाही गर्ने निर्णय गरेको छ ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेका...