कक्षा-११ मा छात्रवृत्तिका लागि आवेदन दिन काठमाडौं महानगरको आह्वान
असार १४, काठमाडौँ । काठमाडौं महानगरपालिका, शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।शुक्रबार शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका भित्र सञ्चालित संस्थागत शिक्षण...