शिक्षकहरूका माग सम्बोधन गर्नका लागि मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णय आज सार्वजनिक
काठमाडौँ | सरकारले शिक्षकहरूका माग सम्बोधन गर्नका लागि मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू आज सार्वजनिक गरेको छ । १७ वैशाखको मन्त्रिपरिषद् बैठकबाट सरकारले गरेका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना...