मलेसिया स्थित FWWMC सँग भएको सम्झौता कार्यान्वयन नगर्ने बोर्डको निर्णय
माघ ७, काठमाडौँ । वैदेशिक रोजगार बोर्डको बैठकले मलेसिया स्थित FWWMC सँग भएको सम्झौता हाल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । आइतबार बोर्ड बैठकले प्रधानमन्त्री र श्रम मन्त्रालयको निर्देशनलाई मान्दै...