आफ्नै श्रीमतीलाई फोन गर्दा साहुले ‘फोन गरिस भने तेरो श्रीमती मार्दिन्छु’ भनेपछि…
साउन १७, काठमाडौं । वैशाख ३० गते दिउँसो साढे ४ बजेतिर बद्रीनारायण मुखियाको फोनको घण्टी बज्यो । फोनमा श्रीमतीको आवाज सुनेर बद्रीनारायण खुसी हुनुभयो । किनकी श्रीमतीको फोन नआएको झण्डै डेढ...