वैदेशिक रोजगारमा बेथिति बढेपछि श्रम मन्त्रालयद्वारा निकाल्यो बिज्ञप्ति सहितको अपिल
साउन १२, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रचलित वैदेशिक रोजगार ऐन २०६४ बिपरित काम भईरहेकोमा सतर्कता अपनाउन ध्यानाकर्षण गर्दै बिज्ञप्ति जारी गरेको छ । जारी बिज्ञप्तिमा मन्त्रालयले...