विदेशबाट स्वदेश फर्कने नेपालीहरु पाँच दिन होटेल क्वारेन्टिन बस्नुपर्ने, खर्च आफैं व्यहोर्नुपर्ने
जेठ १८, काठमाडौँ । सरकारले नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गरेको छ । नयाँ मापदण्ड अनुसार अब खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका...