वैदेशिक रोजगारीसम्बन्धी सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना
माघ ६, काठमाडौँ | जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयको आयोजनामा उक्त कक्ष सञ्चालनमा आएको हो...