वैदेशिक रोजगारबाट अहिले नेपाल आउँदा के-के छ नियम ? सिधै घर जान पाइन्छ ?
पुस २८, काठमाडौँ | लाखौँ नेपाली युवा वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा छन् । कोरोना संक्रमण को तेश्रो लहर सुरु भएसँगै वैदेशिक रोजगारको क्रममा रहेका नेपालीहरुलाई नेपाल फिर्ता हुने विषय...